साहित्यकार ताना शर्माको निधन

काठमाडौँ । नेपाली साहित्यका एक विशिष्ट प्रतिभा तारानाथ शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको हो। उनी लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए। मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ। शर्माका दुई छोरा र श्रीमती रहेका छन्। … Continue reading साहित्यकार ताना शर्माको निधन